वाईवाई चाउचाउ गुणस्तरहीन : सरकारले गरेन कारबाही, मन्दविष खुवाउदै चौधरी ग्रुप

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । देशका शक्ती र पैसा भएपनि जस्तो सुकै अपराध गरेपनि सरकारले कारबाही नगरि रातो कार्पेट ओछ्याएर अबैधधन्दा गर्नेलाई खुलेआम उन्मुक्ती दिने गरेको प्रमाणित भएको छ । लाखौँ उपभोक्ताको स्वास्थ्यसँग खुला रुपमा सरकारले तोकेको विद्यनमा मापदण्ड विपरित खाद्य बस्तुको उत्पादन गरेर अकुत सम्पत्ती कमाउदै आएको चौधरी ग्रुपका अध्यक्ष विनोद … Continue reading वाईवाई चाउचाउ गुणस्तरहीन : सरकारले गरेन कारबाही, मन्दविष खुवाउदै चौधरी ग्रुप