विनोद चौधरीले नेपालमामात्र हैन भारतमा पनि आयकर छली, वाइवाई कम्पनीमा छापा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । आफुलाई उच्च घरानीया व्यवसायी भएको भन्दै भ्रमक प्रचार गर्दै सरकारी सहुलियत लिदै गैरकानुनी रुपमा विदेशमा पैसा लगी अबैधधन्दा चलाउने नेपाली काँग्रेसका साँसद विनोद चौधरीले नेपालमा मात्र नभई भारतमा समेत राजश्व र आयकर छली गर्ने गरेको पाइएको छ । नेपालमा अर्बौ रुपैयाँ खुलेआम राजश्व छली गर्दै शक्तीकेन्द्रको आँडमा … Continue reading विनोद चौधरीले नेपालमामात्र हैन भारतमा पनि आयकर छली, वाइवाई कम्पनीमा छापा