सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणले राज्यका उपल्लो तहका ‘हाईप्रोफाइल’ का ब्यक्तिहरु नै धमाधम पक्राउ परि रहेकै बेला कर्मचारी, ब्यापारी र सुरक्षा निकाय मिलेर कसरी तस्करी गर्दा रहेछन् भन्ने कुराको पछिल्लो उदाहरण त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएको तस्करीले पुष्टि गरेको छ । राजनीतिक उपल्लो तहदेखि अर्थ मन्त्रालयसम्मको मिलेमतोमा … Continue reading सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना