मापदण्ड विपरित ओपिडी शुल्क वृद्धि : स्वास्थ्य मन्त्री बस्नेतकै संलग्नता

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । विद्यमान मापदण्ड विपरित यही जेठ १ गतेदेखि नयाँ चिकित्सक परामर्श शुल्क बृद्धि गरि कार्यान्वयनमा आएसंगै सो अबैधधन्दामा स्वास्थ्य मन्त्रालयकै संलग्नता रहेको भेटिएको छ । अधिल्लो मन्त्रीको रोहवरमा भएको निर्णय भन्दै हालै स्वास्थ्यमन्त्रीमा नियुक्त भएका मोहनबहादुर बस्नेतले विना अनुसन्धान विना रोकतोक शुल्क बृद्धि गर्न सहमति दिएसंगै जेठ १ गतेदेखि सेवाग्राहीबाट … Continue reading मापदण्ड विपरित ओपिडी शुल्क वृद्धि : स्वास्थ्य मन्त्री बस्नेतकै संलग्नता