क्षमादेवी ग्रुपको अबैधधन्दा : अख्तियारमा परेको उजुरी फाईल मेटाउन बस्नेतको चलखेल

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट तत्कालिन समयमा भन्सार छलीका सामान भित्राउँदै ब्यापारमा हात हालेका होमबहादुर बस्नेत अर्थात राजकुमार बस्नेतको अबैधधन्दा र अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीमाथी सरकारी निकायबाट कुनै प्रकृया अहिलेसम्म अगाडी बढाइएको छैन् । पछिल्लो समयमा भ्रष्टाचार र अनियमितता गर्नेहरुको फाईल खोली सरकारले कारबाही … Continue reading क्षमादेवी ग्रुपको अबैधधन्दा : अख्तियारमा परेको उजुरी फाईल मेटाउन बस्नेतको चलखेल