चाउचाउ खादै हुनुहुन्छ होसियार ! वाइवाइ चाउचाउमा भेटियो अखाद्य बस्तु

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । जंकफुटको रुपमा अत्याधिकमात्रामा रुचाईने पहिलो नम्बरमा पर्ने बस्तु हो ‘चाउचाउ’ । सोही चाउचाउले मानव स्वास्थ्यमा गम्भीर प्रकारको रोगहरु निम्त्याउने गरेको फेला परेको छ । चाउचाउमा प्रयोग गर्दै आएका अखाद्य रसायन र विभिन्न स्वादमा उत्पादन गरिएका गुणस्तहिन चाउचाउ खादाँ मानव स्वास्थ्यमा गम्भीर असरका साथै प्राणघातक रोगको शिकार हुदै आएको शोधकर्ताहरुले … Continue reading चाउचाउ खादै हुनुहुन्छ होसियार ! वाइवाइ चाउचाउमा भेटियो अखाद्य बस्तु