स्वास्थ्यमन्त्री बस्नेत नीजि अस्पतालको चाकडीमा : भाषणमा उग्र, कार्यान्वयनमा शुन्य

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । दलभित्र पार्टी सभापति शेरबहादुर देउवाको गुलामी गरेर प्रायःजसो शक्तीकेन्द्रमै बसि रहने साँसद मोहनबहादुर बस्नेत अहिले स्वास्थ्यमन्त्री बनेका छन् । काँग्रेस सभापति देउवाको धर्मपत्नी आरजु देउवा राणाको चाकडी गरेपछि चर्को दवावमा मन्त्री बन्न सफल बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएकै दिन चर्को भाषण दिएका थिए । सो भाषणमा गरिवलाई … Continue reading स्वास्थ्यमन्त्री बस्नेत नीजि अस्पतालको चाकडीमा : भाषणमा उग्र, कार्यान्वयनमा शुन्य