स्वास्थ्यमन्त्री बस्नेतलाई कर्मचारीले नटेरेपछि…

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । नेपाली काँग्रेसभित्र मन्त्री चयनका विषयमा भित्रभित्रै ठूलो विवाद रहेपनि सभापति शेरबहादुर देउवाको आर्शिबादबाट स्वास्थ्यमन्त्री भएका मोहनबहादुर बस्नेतलाई सो मन्त्रालयका कर्मचारीहरुले महत्व नदिएपछि अहिले कर्मचारीमाथी खनिएका छन् । पार्टी सभापति देउवाको धर्मपत्नी आरजु देउवा राणाको विशेष दवावमा बस्नेतलाई मन्त्रीमा नियुक्त गरेसंगै उनले सवै कर्मचारीलाई गोप्य सर्कुलेशन जारी गरि … Continue reading स्वास्थ्यमन्त्री बस्नेतलाई कर्मचारीले नटेरेपछि…