स्वास्थ्य मन्त्रालयमा सर्जिकल व्यापारीको चलखेल : मन्त्री रिझाउन प्रतिस्पर्धा, मुद्दाको फाईल नखोल्न आग्रह

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । अस्तिर सरकारका कारण महिनामै २/३ पटक मन्त्री फेरबदल हुदै आएको छ । यसरी मन्त्री परिवर्तनमा कृत्रिमान नै कायम गर्न लागेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा हालै केही मन्त्रीलाई नियुक्ती दिएको छ । सो नियुक्तीमध्ये अहिले बढी चर्चा रहेको छ ‘स्वास्थ्य मन्त्रालय’ । सो … Continue reading स्वास्थ्य मन्त्रालयमा सर्जिकल व्यापारीको चलखेल : मन्त्री रिझाउन प्रतिस्पर्धा, मुद्दाको फाईल नखोल्न आग्रह