पेट्रोल, डिजेलको मूल्य बढ्दा भाडा बढाउन सरकारलाई दबाब दिने यातायात व्यवसायीहरु घट्दा किन मौन !

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)-रुषा थापा काठमाडौँ उपत्यकालगायत मुलुकभरका विभिन्न रोडमा सञ्चालित बस, माइक्रो बस, ट्याम्पोहरुले यात्रुसँग चढनेबित्तिकै २५ रुपैयाँ लिन्छन् । सरकारले निर्धारण गरेको भाडा अनुसार एक किलोमिटरबाट पाँच किलोमिटरसम्म २० रुपैयाँ छ । तर, यहाँ त आधा किलोमिटरमै २५ रुपैयाँ लिइन्छ । सरकारको तोकेको भाडा भागवण्डा गर्ने हो भने एक किलोमिटर चढ्दा ४ … Continue reading पेट्रोल, डिजेलको मूल्य बढ्दा भाडा बढाउन सरकारलाई दबाब दिने यातायात व्यवसायीहरु घट्दा किन मौन !