एनआईसी बैंक र कर्पोरेट हाउसले रकम असुली गर्न ‘गुण्डा’ परिचालन : सरकारी निकाय मौन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । ऐन नियममै नभएको तथा शक्ती केन्द्रको आँडमा अहिले बैंक तथा केही कर्पोरेट हाउसका सञ्चालकहरुले ऋण तथा उधारो रकम असुली गर्न खुलेआम गुण्डा (बाउन्सर) लगाएर घरघर र पसलपसलमा दवाव दिदै आएका छन् । नेपाल राष्ट्र बैंकको ऐन नियममै नभएको र अधिकारभन्दा बाहिर गएर ऋणीको घरघर र पसलमा सुरक्षागार्ड … Continue reading एनआईसी बैंक र कर्पोरेट हाउसले रकम असुली गर्न ‘गुण्डा’ परिचालन : सरकारी निकाय मौन