सिन्धु हेलम्बु यातायातद्वारा यात्रु ठगी गरेको ठहर : प्रशासनबाट कारबाही नगरि दिइयो उन्मुक्ती

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)चौतारा । सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालन हुदै आएको सिन्धु हेलम्बु यातायात नामक कम्पनीले बस भाडादरमा यात्रु ठगी गरेको पुष्टी भएपनि सरकारको सम्बन्धित निकायले कारबाही नगरि उन्मुक्ती दिएको छ । यातायात व्यवस्था विभागले तय गरेको भाडादरलाई कार्यान्वयन नगरि सो समितिले आफुखुशी निर्धारण गरेको भाडादर लागू गरी यात्रुसंग अत्याधिक मंहगो भाडा … Continue reading सिन्धु हेलम्बु यातायातद्वारा यात्रु ठगी गरेको ठहर : प्रशासनबाट कारबाही नगरि दिइयो उन्मुक्ती