एनआईसी बैकको ज्याजतीका विरुद्ध सेवाग्राही उत्रिए सडकमा : रुपन्देशी शाखामा तालाबन्दी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रुपन्देही । बैंक पनि साथी पनि भन्दै भ्रामक प्रचार गरेर बैंकको ग्राहक बनाउदै आएको एनआईसी एसिया बैंकको ज्याजदीका विरुद्धमा सेवाग्राहीहरु सडकमा उत्रेका छन् । नेपाल राष्ट्र बैंकको विद्यमान ऐन विपरित कार्य गर्दै आएको सो बैंकले विभिन्न ऋणीहरुको घर, पसलमा जबरजस्ती गुण्डा परिचालन गर्ने देखि सुरक्षागार्ड राख्दै मानशिक पीडा दिनेक्रममा तीव्रता आएपछि … Continue reading एनआईसी बैकको ज्याजतीका विरुद्ध सेवाग्राही उत्रिए सडकमा : रुपन्देशी शाखामा तालाबन्दी