मोहन बस्नेतका कारण कांग्रेसभित्र चर्कियो किचलो : साउदलाई परराष्ट्रमन्त्री बनाएपछि विबादले लियो उग्र रुप

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सवैलाई मिलाएर लैजान नसकेको र पार्टीभित्र देउवा बाहेक अन्यलाई दवाउन थालेको भन्दै सो दलभित्र आन्तरिक किचलोले उग्र रुप लिएको छ । पार्टी सभापति देउवा पत्नी आरजु राणाको साथ लिएर जसरी पनि स्वास्थ्यमन्त्री बनाउन मोहनबहादुर बस्नेतले अडान राखेपछि मन्त्री चयन गरि पठाउन अहिले काँग्रेस असफल … Continue reading मोहन बस्नेतका कारण कांग्रेसभित्र चर्कियो किचलो : साउदलाई परराष्ट्रमन्त्री बनाएपछि विबादले लियो उग्र रुप