तातोपानीबाट मल तस्करी : रमेश शेर्पा र गोयलको सेटिङ

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) काठमाडौं । सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि कृषकहरु तस्करीको मल बढी मूल्य तिरेर खरिद गर्न बाध्य हुँदैआएका छन् । ३ बर्षदेखि सरकारले मल खरिद गर्नसकेको छैन । ३ बर्षअघि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले मल खरिदको टेण्डर पाएको शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले ल्याउन नसकेपछि कालोसूचीमा राखेका थिए । … Continue reading तातोपानीबाट मल तस्करी : रमेश शेर्पा र गोयलको सेटिङ