एनआईसी बैंकको दादागिरी : ऋणीको घरमा तैनाथ ग¥यो सुरक्षा गार्ड, राष्ट्र बैंक मुदर्शक

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं। नेपाल राष्ट्र बैंकको विद्यमान ऐन नियमलाई समेत लत्याउदै एनआईसी एशिया बैंकले जबरजस्ती ऋणीको घरमा सुरक्षागार्ड तैनाथ गरेको छ । सो अबैध कार्यका बारेमा नेपाल राष्ट्र बैंक भने मुकदर्शक बनेर बसेको छ । समयमा व्याज नबुझाएको भन्दै सो बैंकले ऋणीको घरमा सुरक्षा गार्ड राखेको बताएको छ । बैंकले आफुखुशी घरको गेटमा … Continue reading एनआईसी बैंकको दादागिरी : ऋणीको घरमा तैनाथ ग¥यो सुरक्षा गार्ड, राष्ट्र बैंक मुदर्शक