मन्त्री परिवर्तनसंगै सलबलाए सर्जिकल व्यापारी : उपहार बोकेर मन्त्रीको घरदैलोमा भीड

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा स्वास्थ्य व्यवसायी र ठेकेदारलाई मंहगोमा प्रदेश टिकट बेचेको आरोप लागेका नेपाली काँग्रेसका साँसद मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री बन्ने भएपछि स्वास्थ्य व्यवसायीहरुमा अहिले मन्त्री खुशी बनाउने होड नै चलेको छ । विहिबारदेखिनै बस्नेतको घर तीनकुनेमा ठूलो संख्यामा … Continue reading मन्त्री परिवर्तनसंगै सलबलाए सर्जिकल व्यापारी : उपहार बोकेर मन्त्रीको घरदैलोमा भीड