दलका नेतादेखि जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार : मापदण्ड विपरित क्रसर सञ्चालन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । देशको विकास गरि सवै जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने गराउने भन्दै सपथ खाएका जनप्रतिनिधि नै अबैधधन्दामा संलग्न भएको पाईएको छ । सरकारी ऐन कानुनलाई नै लत्याउदै अबैध रुपमा जहाँ मन लाग्यो त्यही बालुवा, गिटी उत्खनन गरि आफुखुशी बिक्री वितरण गर्ने कार्यमा जनप्रतिनिधिकै लगानी रहेको भेटिएको छ … Continue reading दलका नेतादेखि जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार : मापदण्ड विपरित क्रसर सञ्चालन