मेलम्ची भ्याली क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच प्रतिस्पर्धा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)नेविसंघबाट कार्की, अनेरास्ववियुबाट लामिछानेको उम्मेदबारी । ग्याल्थुम ( सिन्धुपाल्चोक) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेसंगै अहिले गाउँगाउँको क्याम्पसमा समेत विद्यार्थीलाई चर्को राजनीतिले छोएको छ । लामो समयदेखि नेतृत्व विहिन हुदै आएको क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने भएसँगै विद्यार्थीहरुमाझ विद्यार्थी राजनीतिक माहोल … Continue reading मेलम्ची भ्याली क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच प्रतिस्पर्धा