चलचित्र कलाकार संघको अध्यक्षमा मोहन र रेजिनाले गरे उम्मेदवारी दर्ता

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । चलचित्र कलाकार संघ भित्र सदस्यता र आर्थिक प्रतिवेदनलाई लिएर विवाद कायम रहँदा नै आगामी चैत ४ गते निर्वाचन गर्ने गरि कार्य तालिका अनुसार काम भएको बताइएको छ । सदस्यता नवीकरण, कार्ड वितरण र आर्थिक प्रतिवेदनलाई लिएर केही सदस्यले उजुरी दिएका थिए । यसका लागि छानबिन समितिले पत्र पनि लेखेको … Continue reading चलचित्र कलाकार संघको अध्यक्षमा मोहन र रेजिनाले गरे उम्मेदवारी दर्ता