तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति प्रतियोगिता फागुनको अन्तिम साता

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका स्थित घट्टेचौरमा तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता  फागुन २६ र २७ गते हुने भएको छ । नेपाल सिनक्योकिसन काई कराते संघले यही फागुन २६ र २७ गते उक्त प्रतियोगिता गर्ने जानकारी आज बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । … Continue reading तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति प्रतियोगिता फागुनको अन्तिम साता