एनआईसी एशियाको अबैध गतिविधिमा राष्ट्र बैंककै संलग्नता

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । ‘बैंक पनि साथी पनि’ भन्ने नारा दिएर बैकिङ कारोबार सुरु गरेको एनआईसी एशिया बैंकको बदमासीमाथी नेपाल राष्ट्र बैंकको ध्यान नदिएपछि सो अबैधधन्दा झन् बढ्दै गएको छ । बैंकमा रहेका ग्राहकको खाताबाट रकम गायव बनाृनेदेखि करोडको ऋणमा अर्बभन्दा माथीको धरौटीमा राखिएको जग्गा हत्याउन जालसाजी गरि जबरवस्ती धितो लिलामी गरेर अबैधधन्दा … Continue reading एनआईसी एशियाको अबैध गतिविधिमा राष्ट्र बैंककै संलग्नता