एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । बैंक तथा बित्तीय क्षेत्रको नियमन गर्ने सर्वोच्च निकाय नेपाल राष्ट्र बैंक नै विद्यमान ऐन नियम विपरित सञ्चालनमा आएको एनआईसि एसिया बैंकको अबैधन्दामा संलग्न रहेको आरोप लागेको छ । पटकपटक राष्ट्र बैंकले जारी गरेको निर्देशनलाई समेत लत्याउदै आएको एनआईसि बैंकमाथी कारबाही गर्नुभन्दा पनि झन काखी च्यापी उन्मुक्ती दिदै आएकै कारण … Continue reading एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन