चौधरी ग्रुपद्वारा थाई प्रिजभ्ड फुडको लोगो कपिराइट गरि वाइवाइ चाउचाउ उत्पादन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) काठमाडौं । मुलुकका एकमात्र डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीले सामाजिक सञ्जालमा डेढ मीनेटको भिडियो अपलोड गरेका छन्, जसमा उनले युवाहरूको ढुकढुकीको रूपमा आफूलाई प्रस्तुत गर्दै सांसद जितिसकेपछि मुलुकलाई विकसित तुल्याउन राजनीति गरेको दाबी गरेका छन् । तर, नवलपरासीका जनताको भोटबाट विजयी भएका चौधरीले मतगणनालगत्तै नयाँ दिल्ली पुगेर गत … Continue reading चौधरी ग्रुपद्वारा थाई प्रिजभ्ड फुडको लोगो कपिराइट गरि वाइवाइ चाउचाउ उत्पादन