March 14, 2025, 7:16 am
» अमेरिकी एयरलाइन्सको विमानमा आगलागी » ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! » समाजवादी मोर्चाको बैठक जारी » प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त » भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते

भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते

फाल्गुन २९, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

भक्तपुर – भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बिहीबार सुवर्णश्वबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कर्पिओ सूर्यविनायक नगरपालिका-७, सुवर्णश्वरको ओरालोमा दुर्घटना भएके हो । तीव्र गतिका कारण अनियन्त्रित स्कर्पिओ सडकमा नै पल्टिएको थियो ।दुर्घटनामा सुर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी घाइते भएका छन्।

प्रतिक्रिया