सिन्सियर सहकारीद्वारा मीटरब्याजमा कर्जा लगानी : समयअगावै ऋण चुक्ता गर्न दवाव

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)क्राईम व्यूरो । काठमाडौं । सर्वसाधारणदेखि उच्च सरकारी कर्मचारीसम्मलाई सहजै रुपमा ठगीगर्ने उदेश्यले देशभर सञ्चालनमा रहेका अधिकाशं वित्तिय संघ÷संस्थाहरु सहयोगीभन्दा पनि ठगी गर्ने सूचीमा देखिएका छन् । सानो सानो रकम जम्मा गरेर गरिवी न्यूनीकरणकालागि विशेष सहयोग दिने भन्दै घरैपिच्छे स्थापना भएका बैंक वित्तय तथा सहकारीहरुबाट सेवाग्राही वा बचतकर्तादेखि ऋणीमाथी ‘मिटरव्याजमा ऋण … Continue reading सिन्सियर सहकारीद्वारा मीटरब्याजमा कर्जा लगानी : समयअगावै ऋण चुक्ता गर्न दवाव