आमा याङ्ग्री र सिन्धु हेलम्बु यातायातको ठगी : सुपरको नाममा तेब्बर भाडा असुली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)सिन्धुपाल्चोक । यातायातको बैकल्पिक व्यवस्था नभएको र एउटामात्र यातायात समितिको सिण्डीकेटका कारण अहिले सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा सञ्चालन बस समितिबाट दैनिक यात्रु ठगीदै आएका छन् । सो क्षेत्रमा चल्ने अरनीको यातायातदेखि आमायाङ्ग्री यातायात प्रालि, सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालि नामम समितिबाट यात्रुसंग तेव्वर भाडा असुली गरि ठगी गरेको … Continue reading आमा याङ्ग्री र सिन्धु हेलम्बु यातायातको ठगी : सुपरको नाममा तेब्बर भाडा असुली