क्रसर उद्योगमा नेता, कर्मचारी र जनप्रतिनिधिको लगानी : बन्द नहुने पक्कापक्कि

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)सिन्धुपाल्चोक । गृहमन्त्रालयले गत साता सवै स्थानीय प्रशासनलाई पत्र पठाउदै मापदण्ड विपरित स्थापना भएका सवै क्रसर उद्योगहरु बन्द गर्नु गराउनु भन्दै दिएको निर्देशन खाली निर्देशनमै मात्र सिमित हुने पक्कापक्कि भएको छ । जुन मापदण्ड विपरित स्थापना गरिएका क्रसर उद्योगमा अधिकाशं नेता, कर्मचारी र जनप्रतिनिधिको लगानी रहेको तीव्रखबर डटकमको क्राईम व्यूरोले फेला … Continue reading क्रसर उद्योगमा नेता, कर्मचारी र जनप्रतिनिधिको लगानी : बन्द नहुने पक्कापक्कि