वाणिज्य संघका अध्यक्ष बस्नेतद्वारा धम्की : ‘म कुन परिवारको हो, तँलाई देखाईदिन्छु’ !!!

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)चीनबाट ल्याएका गुणस्तहिन सामानलाई जर्मनी उत्पादनभन्दै बेच्दै क्षमादेवी काठमाडौं । चीनबाट चोरीपैठारी गरि नेपाल भित्राएको गुणस्तहिन सामानको बिक्री गर्दै आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका होमबहादुर बस्नेतको कालोधन्दाको थप विवरण आउनेक्रममा तीव्रता पाएको छ । राजनीतिक शक्तीकेन्द्र र नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतको संरक्षणमा रहेका होमबहादुर … Continue reading वाणिज्य संघका अध्यक्ष बस्नेतद्वारा धम्की : ‘म कुन परिवारको हो, तँलाई देखाईदिन्छु’ !!!