कांग्रेस संस्थापन समूहबाट बस्नेतले नै विद्रोह गर्दै

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं। सत्ता गठबन्धन अनुसार आगामी मंसिर ४ गते हुने भनिएको संघ तथा प्रदेशको चुनाबमा सवैभन्दा बढी विद्रोह नेपाली काँग्रेसभित्र हुने भएको छ । गत सातादेखि खुलेर शेखर कोईराला पक्ष र शेरबहादुर देउवा पक्षबीच आरोप प्रत्यारोप हुदै आएकोमा संस्थापकबाटै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विद्रोह गर्ने अन्तिम तयारी समेत गरेको बुझिन आएको छ … Continue reading कांग्रेस संस्थापन समूहबाट बस्नेतले नै विद्रोह गर्दै