क्षमादेवी ग्रुपको चार वर्षअघिको फाईल अख्तियारमा खुल्दै

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)पवित्रमणी शर्मा काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट तत्कालिन समयमा भन्सार छलीका सामान भित्राउँदै ब्यापारमा हात हालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत अर्थात राजकुरमा बस्नेतको अबैधधन्दा र अकुत सम्पत्ती आर्जन गरेको भन्दै परेको उजुरीमाथी पुनः छानविन प्रकृया अगाडी बढाइएको छ । सामान्य परिवारमा जन्मीएका बस्नेतले खोलेको क्षमादेवी ग्रुप … Continue reading क्षमादेवी ग्रुपको चार वर्षअघिको फाईल अख्तियारमा खुल्दै