जुत्ताचप्पल मेलामा विदेशी स्टिकर स्वदेशी उत्पादनको हुँकार

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)उपभोक्ता ठग्दै व्यापारी काठमाडौं । सरकारले लागु गरेको विद्यमान ऐन कानुनलाई समेत लत्याउदै विभिन्न मेला महोत्सवको नाममा हुदै आएको अबैधधन्दा नियन्त्रण गर्नेभन्दा पनि झन मौलाउदै गएको छ । एकातर्फ सरकारी कर्मचारीकै संलग्नतामा मेला महोत्सव गर्दै आएका व्यापारीहरुबाट करोडौ रुपैयाँको मुल्यअभिबृद्धि कर (भ्याट) र राजश्व समेत छली गर्दैै आएका छन भने अर्कोतर्फ … Continue reading जुत्ताचप्पल मेलामा विदेशी स्टिकर स्वदेशी उत्पादनको हुँकार