चिनीको कालाबजारी रोक्न मञ्चद्वारा सरकार समक्ष उजुरी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । चाडपर्वको समयमा व्यवसायी तथा व्यापारीले आफुखुशी मुल्य बढाएर मंहगोमा चिनीलगायत अन्य खाद्य बस्तुको बिक्री गर्दै उपभोक्तामाथी ठगी गरेको भन्दै उपभोक्ताबादी संघसस्थाले सरकारसमक्ष उजुरी गरेको छ । व्यवसायी तथा व्यापारीले बडा दशैं, तिहार तथा छठ पर्वहरुमा चीनि लगायत खाद्यबस्तुको अत्याधिक माग हुने र सोही मागको फाईदा उठाउदै कृत्रिम अभाव सृजना … Continue reading चिनीको कालाबजारी रोक्न मञ्चद्वारा सरकार समक्ष उजुरी