फुटवेयर म्यानुफ्याक्चर्सका विरुद्ध व्यवसायी : जुत्ता कम्पनीले नै मेला लगाएपछि खुद्रा व्यापारीको रोइलो

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । स्वदेशी उत्पादनको प्रबद्र्धन र आम उपभोक्तालाई स्वदेशी उत्पादनको प्रयोग गर्न गराउन भन्दै लगाउने मेलामाथी व्यवसायीबाटै चौतर्फी रुपमा विरोध सुरु भएको छ । भृकुटीमण्डपको चौरमा लगाउदै आएको बाह्रमासे मेलाकै कारण लाखौ रुपैयाँ भाडा तिरेर जुत्ताचप्पल बिक्री गर्दै आएका व्यवसायीबाटै सो मेला गर्न पूर्णरुपमा रोकिनु पर्ने माग गरेका छन् । चाबहिलका … Continue reading फुटवेयर म्यानुफ्याक्चर्सका विरुद्ध व्यवसायी : जुत्ता कम्पनीले नै मेला लगाएपछि खुद्रा व्यापारीको रोइलो