जुत्ताचप्पल मेला : स्वदेशी जुत्ताचप्पलमा उपभोक्ताको चासो !

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । विदेशबाट आयात हुदै आएका मंहगा जुत्ताचप्पललाई विस्तापित गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्न सहज होस भन्दै लाग्ने गरेको मेलामा उपभोक्ताहरुको चासो बढ्दै गएको छ । यसैबीच, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित पाँचौं जुत्ताचप्पल व्यापार मेला आइतबारदेखि शुरू भएसंगै उपभोक्ताहरुको सहभागीतामा पनि दैनिक रुपमा बढ्दै गएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन … Continue reading जुत्ताचप्पल मेला : स्वदेशी जुत्ताचप्पलमा उपभोक्ताको चासो !