जुत्ताचप्पल मेलामा नेपाली उत्पादन भन्दै विदेशका कमसल चप्पलको बिक्री

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित गरि काठमाडौंको भृकुटीमण्डपमा प्रायःगरि जुत्ताचप्पलको मेला लागीरहेको हुन्छ । जुनजुन संस्थाको नाममा मेला लागेपनि त्यहाँ नेपाली उत्पादनको नाम दिदै लाग्दै आएको बाह्रमासे मेलाभित्र भने चोरीपैठारी भै नेपाल भित्रिएका जुत्ताचप्पलहरुलाई नेपाली उत्पादन भएको भन्दै भ्रामक प्रचार गरेर उपभोक्तामाथी ठगी गर्दै आएको समेत आरोप लागेको छ । हालै … Continue reading जुत्ताचप्पल मेलामा नेपाली उत्पादन भन्दै विदेशका कमसल चप्पलको बिक्री