पचास प्रतिशत छुटमा जुत्ताचप्पल बेच्दा बास्तविक मुल्य कति ?

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको चौर प्राय केही न केहीको मेला तथा प्रर्दशनी हुदै आएको छ । सो मेला तथा प्रदर्शनका बीच सवैभन्दा बढी लाग्ने गरेको मेला हो जुत्ताचप्पलको । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने गराउने विदेशी आयातलाई रोक्ने भन्दै बाह्रैमहिना लाग्दै आएको जुत्ताचप्पल मेला पछिललो समयमा ठिक भने झै उल्टो हुदै गएको … Continue reading पचास प्रतिशत छुटमा जुत्ताचप्पल बेच्दा बास्तविक मुल्य कति ?