तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौ । देशमा संकट, महामारी वा विपत्ति आउँछ, तव उत्तरतर्फ र दक्षिण सिमाबाट व्यवसायीक कारोबार गर्ने तस्कर ब्यापारीहरूको चलखेल बढ्दै जाने गरेको छ । अस्थिरताको मौकालाई स्वर्णयुगका रुपमा प्रयोग गरी द्रब्यलाभ गर्दै आएको सिल्क ग्रुप अन्र्तगतको ‘सिल्क ट्रान्सपोर्ट’ र ‘मुसा मुसा लजिस्टिक ट्रान्सपोर्ट’ नामक कम्पनीले शक्ती केन्द्रको दुरुपयोग गरी अबैध सामानको … Continue reading तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक