चौधरी ग्रुपको लुट : उत्पादन अनुमति विपरित वाइवाइको तौल घट्यो, मूल्य बढायो

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । सत्ता र शक्तिको आँडमा रहदै आएको चौधरी ग्रुपले सरकारी ऐन कानुनलाई लत्याउदै तौल घटाउदै आफुखुशी मुल्यबृद्धि गर्दै उपभोक्तामाथी लुटधन्दा चलाउदै आएको छ । एकातर्फ गुणस्तरहिन चाउचाउको उत्पादन गर्दै आएको वाइवाइको न्यूनतम ७५ ग्रामको उत्पादन गर्न पाउनेगरि सरकारी अनुमति लिएको जनाएको छ । तर, सो अनुमति विपरित चौधरी ग्रुपले सो … Continue reading चौधरी ग्रुपको लुट : उत्पादन अनुमति विपरित वाइवाइको तौल घट्यो, मूल्य बढायो