सहकारीको नाममा हुने लुट रोकिएन : गौतमश्रीका अध्यक्ष रामबहादुरले ७ अर्ब बोकी भारत पसे

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । सामान्य व्यक्तीदेखि उच्च बर्गका मानिससम्मलाई सहज र सरल रुपमा रकम राख्न र झिक्नकासाथै विना झन्झट ऋण समेत प्रदान गर्दै आएका सहकारी पछिल्लो समयमा पुनः बचतकर्ताको रकम बोकेर भाग्न थालेका छन् । सुरुका समयमा सहकारीको नाममा विभिन्न लोभ देखाउदै बचतकर्तालाई भ्रममा पारेर करोडौ रुपैयाँ जम्मा भएपछि एकाएक व्यवस्थापक … Continue reading सहकारीको नाममा हुने लुट रोकिएन : गौतमश्रीका अध्यक्ष रामबहादुरले ७ अर्ब बोकी भारत पसे