बाणिज्य र पानी व्यवसायीबीच ‘अनसिन’ मिल्यो कुरा : दुई दिनमै खुल्यो शिल

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । सरकारी कर्मचारी र अबैधधन्दा गर्दै आएका उद्योगी तथा व्यवसायीसंग ठूलो आर्थिक चलखेल गरी ‘शिलबन्द’ गरेको उद्योगलाई विना कारबाही खुलाएको भेटिएको छ । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट २०७९ साउन ९ गते १० नम्बर टोलीबाट ७ जना कर्मचारी गएर ‘श्री कृष्ण बेभरेज’ नामक कम्पनीमा छापा मारेर शिल लगाई २ … Continue reading बाणिज्य र पानी व्यवसायीबीच ‘अनसिन’ मिल्यो कुरा : दुई दिनमै खुल्यो शिल