तीव्रखबर समाचार प्रभाव : श्रीकृष्ण बेभरेजमा बाणिज्यको छापा, उद्योगमा लाग्यो शिल

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी अभावको मौका छोपी रातारात कमाउने उदेश्यमात्रै लिई स्थापना भएको ‘श्री कृष्ण बेभरेज’ नामक कम्पनीले गुणस्तहिन पानी उत्पादन गरि बिक्री गर्दै आएको प्रमाणित भएको छ । सो उद्योगले उत्पादन गरेको ‘गुड डे’ नामक मिनिरलवाटर गुणस्तहिनका साथै सिलप्याक बोटलभित्र अखाद्य बस्तु भेटिएको बारे तीव्रखवर डटकमले असार २४ गते … Continue reading तीव्रखबर समाचार प्रभाव : श्रीकृष्ण बेभरेजमा बाणिज्यको छापा, उद्योगमा लाग्यो शिल