सरकारी जग्गामा चौधरी ग्रुपको अस्पताल : ऐन विपरित भाडा सम्झौता

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । देशमा सत्ता र शक्ती र पैसा भएपछि विद्यमान ऐन विपरित काम गरेपनि कारबाही नहुने गरेको पाईएको छ । सरकारी कर्मचारीकै मिलिमतोमा हुदै आएको अबैधधन्दालाई समेत वेवास्ता गर्दै आएको सरकारी निकायबाट बर्षैदेखि सरकारी जग्गा अतिक्रमण गरि नीजि व्यवसाय चलाउदै आएको चौधरी गु्रपमाथी भने अहिले सम्म कुनै पनि अनुसन्धान … Continue reading सरकारी जग्गामा चौधरी ग्रुपको अस्पताल : ऐन विपरित भाडा सम्झौता