स्थानीय बासिन्दाले लेखे मेयरलाई पत्र : तपाईंले व्यक्त गरेको प्रतिबद्धता कहिले पुरा हुन्छ ?

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)मेलम्ची नगरप्रमुख ज्यु नमस्कार ।  सर्बप्रथम २०७८, साल असार १, गते आयको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्र पुरै डुबानमा परि हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भै ब्यक्तिको घरमा समेत खोला पसी आफुले गर्दै आएको पेशा, व्यबसाय समेत बगाउदा सयौं मानिसहरू बेघरबार र काम बिहिन भएको स्मरण गराउन चाहन्छु । … Continue reading स्थानीय बासिन्दाले लेखे मेयरलाई पत्र : तपाईंले व्यक्त गरेको प्रतिबद्धता कहिले पुरा हुन्छ ?