हेलम्बु–मेलम्ची क्षेत्रमा बाढीबाट कटान सुरु : रातभर स्थानीय बासिन्दा घर बाहिर

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)मेलम्ची । गत वर्ष मेलम्ची नदिमा गएको विनाशकारी बाढी पहिरोबाट क्षति व्यहोरेका हेलम्बु–मेलम्चीका स्थानीय बासिन्दाको घाउमा खाटा नबस्दै पुनः सो क्षेत्रमा बाढीले कटान सुरु गरेको छ । निरन्तर परेको पानीका कारण मेलम्ची नदी र आसपासका साना खोलामा पानीको सतह अशोभाविक रुपमा बढ्दै ठूलो आवाज आएपछि स्थानीय बासिन्दाहरु रातभर बाहिर खुला स्थानमा … Continue reading हेलम्बु–मेलम्ची क्षेत्रमा बाढीबाट कटान सुरु : रातभर स्थानीय बासिन्दा घर बाहिर