सरकारको सूचीमा कहिल्यै परेन कर तिर्नेमा चौधरी ग्रुप

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । आफुलाई विश्वको धनी भन्दै पत्रपत्रिकादेखि अनलाईन हुदै टेलिभिजन र एफएममा समेत हुँकार गर्दै आएको चौधरी ग्रुपले सरकारलाई बुझाउनु पर्ने कर भने तिर्नेभन्दा पनि छली गर्दै आएको छ । अन्य कम्पनीले सरकारलाई बुझाउदै आएको र कर तिर्नेको सूचीमा पनि सवैभन्दा बढी र कम बुझाउनेको नाम समाबेश भएपनि विश्बको धनी भनी … Continue reading सरकारको सूचीमा कहिल्यै परेन कर तिर्नेमा चौधरी ग्रुप