श्रीकृष्णको अबैधधन्दा : ‘गुड डे’ ले लिन सक्छ ज्यान, बोटलभित्र भेटियो यस्तो बस्तु

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)– मनोज खतिवडा काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी अभावको मौका छोपी विभिन्न ब्राण्डको जार र मिनिरल वाटरको कारोबार हुदै आएको छ । यसरी कारोबार गर्ने अधिकाशं कम्पनीबाट उत्पादन भएका गुणस्तहिन पानी उत्पादन तथा वितरण गर्दै आएको एक कम्पनीको मिनिरल वाटरको सिलप्याक बोटलभित्र अखाद्य बस्तु भेटिएको छ । पिउने पानीको अत्याधिक मागको … Continue reading श्रीकृष्णको अबैधधन्दा : ‘गुड डे’ ले लिन सक्छ ज्यान, बोटलभित्र भेटियो यस्तो बस्तु