चौधरी ग्रुपका कारण गठबन्धन सरकारमा खटपट

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)अर्थमन्त्री शर्माकै गैरजिम्मेवारीका कारण अर्थमा विनोदको हस्तक्षेप रोशन कार्की काठमाडौं । शक्ति र पैसाको पावरमा नीजि क्षेत्रका व्यवसायी तथा उद्योगीहरुले कति सम्म गर्दछन् भन्ने प्रमाण जेठ १४ गते मध्य रातमा अर्थमन्त्रालयमा भएको घटनाबाट खुलासा भएको छ । घुसिया कर्मचारी र भ्रष्ट नेताकै कारण आफु अनुकुल सरकारी नीति नियमलाई समेत परिवर्तन गर्न … Continue reading चौधरी ग्रुपका कारण गठबन्धन सरकारमा खटपट