अर्थमन्त्रालयमा चौधरी ग्रुपका कर्मचारी पस्नु अघि सिसिटिभी बन्द !!!

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देशलाई बुझाउनु पर्ने खर्बौं राजश्व, आयकर र मुल्यअभिबृद्धि कर (भ्याट) छली गरि विवादीत बन्दै आएको तथाकथित विश्वको धनीको सुचीमा रहेका विनोद चौधरीको कम्पनी ‘चौधरी ग्रुप’ पुनः विवादमा परेको छ । दैनिक जसो विवादमा मुछिदै आएको सो कम्पनीमाथी सरकारले नै कारबाही गर्नुको साटो झन काखैमा लिई अबैधधन्दा गर्नमा हौसला दिदै … Continue reading अर्थमन्त्रालयमा चौधरी ग्रुपका कर्मचारी पस्नु अघि सिसिटिभी बन्द !!!