गाडी भाडा घट्यो (सूची सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको विद्यमान भाडादर घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले सार्वजनिक यातायातको भाडा घटाएको जनाएको छ । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ … Continue reading गाडी भाडा घट्यो (सूची सहित)